शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

केपी ओलीले बोलाए ठूला मिडियाका सम्पादकसँगको बैठक, के भन्न खोज्दैछन् ?

केपी ओलीले बोलाए ठूला मिडियाका सम्पादकसँगको बैठक, के भन्न खोज्दैछन् ?

  • मिडिया डबली
  • मंगलवार, आश्विन १२ २०७८

  • 3.2K
    SHARES

  • केपी ओलीले बोलाए ठूला मिडियाका सम्पादकसँगको बैठक, के भन्न खोज्दैछन् ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका ठूला मिडियाका सम्पादकसँग छलफल गर्ने भएका छन् ।

    मंगलवार अपराह्न नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको जनाइएको छ ।

    सरकारबाट बाहिरिएपछि एमाले अध्यक्ष ओलीले पहिलोपटक सम्पादकसँग छलफल गर्न लागेका छन् । प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा २–३ पटक सम्पादकसँग छलफल गरेका थिए ।

    नेकपा एमालेले असोज १५–१७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकसँग भेटघाट कार्यक्रमको आयोजना गरेको एमाले नेताहरूले जनाएका छन् ।

    सम्पादकसँगको छलफल अपराह्न ४ बजेपछि हुने एमाले नेता खिमलाल भट्टराईले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend