आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भेटवार्ताका लागि झलनाथ खनालकै घर पुगे प्रधानमन्त्री देउवा

भेटवार्ताका लागि झलनाथ खनालकै घर पुगे प्रधानमन्त्री देउवा

  • मिडिया डबली
  • सोमवार, भाद्र २८ २०७८

  • 5.9K
    SHARES

  • भेटवार्ताका लागि झलनाथ खनालकै घर पुगे प्रधानमन्त्री देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डल्लु पुगेका छन् ।

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गर्न प्रधानमन्त्री देउवा डल्लु पुगेका हुन् ।

    वरिष्ठ नेता खनालले हालै दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका छन् । मिर्गौला प्रत्यारोपण गराएर आएका खनाललाई भेट्न देउवा डल्लु पुगेका जनाइएको छ ।

    यसअघि समेत देउवाले घरमै पुगेर खनाललाई भेटिसकेका छन् । खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend