आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालले बोलाए पहिलो केन्द्रीय कमिटी बैठक

माधव नेपालले बोलाए पहिलो केन्द्रीय कमिटी बैठक

  • मिडिया डबली
  • सोमवार, भाद्र २८ २०७८

  • 5.0K
    SHARES

  • माधव नेपालले बोलाए पहिलो केन्द्रीय कमिटी बैठक

    काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ । 

    नवगठित एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक असोज ५ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कमिटी सदस्य मेटमणि चौधरीले जानकारी दिए ।

    निर्वाचन आयोगले भदौ ९ गते पार्टी दर्ता प्रमाणपत्र उपलब्ध गराएपछि पहिलो पटक बैठक बस्न लागेको छ । बैठक काठमाडौंमा बस्ने भए पनि स्थानबारे टुंगो नलागनेको चौधरीले बताएका छन् ।

    नेकपा एमालेका ५६ केन्द्रीय सदस्य र ३० सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेपछि दर्ता प्रमाणपत्र दिइएको छ । 

    एमालेबाट विभाजित भएर माधवकुमार नेपालको अध्यक्षतामा एकीकृत समाजवादी पार्टी गठन भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend