आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सोमबार देशभर सार्वजनिक बिदा, पढ्नुहोस् गृह मन्त्रालयको सूचना !

सोमबार देशभर सार्वजनिक बिदा, पढ्नुहोस् गृह मन्त्रालयको सूचना !

  • मिडिया डबली
  • बिहिवार, भाद्र १० २०७८

  • 11.7K
    SHARES

  • सोमबार देशभर सार्वजनिक बिदा, पढ्नुहोस् गृह मन्त्रालयको सूचना !

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ १४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    श्रीकृष्ण जन्माष्टमी परेकाले आगामी सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ । 

    गृह मन्त्रालयले बिहीबार सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णय अनुसार देशभर नै लागू हुने गरी बिदा दिएको जानकारी दिएको छ ।

    240260814_1166342940516776_127372962351814340_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २४ २०७७१०:०४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend