आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा सरकारबाट रेलवे कम्पनीको महाप्रबन्धकमा माधव नेपालका कार्यकर्ताले पाए नियुक्ति

देउवा सरकारबाट रेलवे कम्पनीको महाप्रबन्धकमा माधव नेपालका कार्यकर्ताले पाए नियुक्ति

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ४ २०७८

  • 5.0K
    SHARES

  • देउवा सरकारबाट रेलवे कम्पनीको महाप्रबन्धकमा माधव नेपालका कार्यकर्ताले पाए नियुक्ति

    काठमाडौं - सरकारले एमाले समाजवादीका कार्यकर्तालाई नेपाल रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्ति गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले युवा संघ नेपालका उपाध्यक्ष निरञ्जन झालाई नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धक नियुक्त गरेको हो ।

    यसअघि सो पदमा केपी ओली निकट गुरु भट्टराई थिए । भट्टराईलाई सरकारले स्पष्टीकरण सोधेपछि उनले पदबाट राजीनामा दिएका थिए ।

    उनकै ठाउँमा नवगठित एमाले समाजवादी पार्टीका युवा संघका उपाध्यक्षलाई सरकारले नियुक्ति गरेको हो । आजै माधव नेपाल निकट यादवचन्द्र शर्मालाई सरकारले बागमती प्रदेश प्रमुखमा नियुक्ति गरेको थियो ।

    239010801_4540774935956083_1908851099213867062_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend