आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गाईजात्रा र कृष्ण जन्माष्टमीमा देशभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय 

गाईजात्रा र कृष्ण जन्माष्टमीमा देशभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय 

  • मिडिया डबली
  • बिहिवार, भाद्र ३ २०७८

  • 7.3K
    SHARES

  • गाईजात्रा र कृष्ण जन्माष्टमीमा देशभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय 

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले गाईजात्रा र कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ७ गते गाईजात्राको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    यसअघि गाईजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक बिदा दिने गरिएको थियो । 

    यसवर्ष भदौ १४ गते परेको कृष्ण जन्माष्टमी पर्वमा समेत सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

    मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापति पदमा नियुक्ति गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको प्रवक्ता कार्कीले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २४ २०७७१०:०४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend