काठमाडौं – प्रतिभासाली लोक गायिक अम्बिका लुइँटेलको जिन्दगी आखिर के रैचर तिज गित सार्वजनिक भएको छ ।
ओखलढुंगाबाट काठमाडौ आएर गित संगीतमा भबिस्य खोजिरहेको लुइँटेलले आधा दर्जन भन्दा धेरै चर्चित गितहरु गाइ सकेको छन् ।
कल्पना सुनुवार ,आशा केसि,सब्बु सर्गम,सपना घर्तिमगर,सपना सुनाम,सीता नेपाली र ममता राना मगरको संयुक्त आवाजमा रेकर्ड भएको छ ।
गीतको भिडियो एबिएस म्युजिकको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । अमृत भारतिको शब्दमा रहेकोे गीतलाई गायक रामकुमार नेपालीले संगीत भरेका हुन् भने बिनोद बाजुरालिले एरेन्ज गरेका छन् ।
कपिल लामाले निर्देशन गरेको भिडियो विपिन छेत्रीले छायांकन गरेका हुन् भने नवीन घर्ती मगरले सम्पादन गरेका छन् । गीतले एक प्रकारको चर्चा कमाईरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।