मंगलवार, आश्विन २७ २०८३Oct 13 2026

Logo
images images

प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक केपी ओली आज संसदमा बोल्दै

प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक केपी ओली आज संसदमा बोल्दै

  • मिडिया डबली
  • मंगलवार, श्रावण २६ २०७८

  • 6.9K
    SHARES

  • प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक केपी ओली आज संसदमा बोल्दै

    काठमाडौं – प्रधानमन्त्री पदबाट हटेर प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पहिलोपटक संसदमा सम्बोधन गर्ने भएका छन् ।

    सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेला मात्र संसद बैठक कक्षभित्र छिरेका अध्यक्ष ओलीले हालसम्म संसदमा बोलेका थिएनन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेता प्रचण्डले समेत संसद्को पहिलो बैठकमा ओलीलाई खोजेको आवश्यकता बोध गरेका थिए । तर ओलीले संसदमा बोल्ने हिम्मत गरेका थिएनन् । बरु पार्टी प्रवक्ता प्रदीप ज्ञवाली र उपनेता सुवासचन्द्र नेम्वाङले बोलेका थिए ।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा ओलीले संम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend