आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज विश्व आदिवासी दिवसको सार्वजनिक बिदा, पढ्नुहोस् सूचना !

आज विश्व आदिवासी दिवसको सार्वजनिक बिदा, पढ्नुहोस् सूचना !

  • मिडिया डबली
  • सोमवार, श्रावण २५ २०७८

  • 4.1K
    SHARES

  • आज विश्व आदिवासी दिवसको सार्वजनिक बिदा, पढ्नुहोस् सूचना !

    काठमाडौं – २७ औं विश्व आदिवासी दिवसको अवसरमा आज सोमवार सार्वजनिक बिदा दिने निर्णय तनहुँको ब्यास नगरपालिकाले गरेको छ ।

    गत साउन २२ गते बसेको कार्यपालिका बैठकले साउन २५ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार सूचनामार्फत जानकारी दिइएको छ ।

    ब्यास नगरपालिकाका सबै वडा कार्यालय, शैक्षिक संस्था र अत्यावश्यक बाहेक स्वास्थ्य संस्थामा पनि बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जारी गरेको सूचनामार्फत जनाइएको छ ।

    सार्वजनिक बिदामा समेत कोरोनाविरूद्ध खोप लगाउने काम भने निरन्तर चल्ने नगरपालिकाले जनाएको छ ।

    पढ्नुहोस् सूचना –

    bhs.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २४ २०७७१०:०४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend