आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच शितलनिवासमा भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच शितलनिवासमा भेटवार्ता, के भयो कुराकानी ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण २१ २०७८

  • 7.7K
    SHARES

  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच शितलनिवासमा भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

    बिहीबार अपराह्न भएको भेटमा समसामयिक विषयमा छलफल भएको जनाइएको छ । 

    राष्ट्रपति भण्डारीले कोरोना महामारी नियन्त्रण, प्रभावितहरुको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएका राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीचको भेट नियमित भएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend