आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा सरकारमा कृष्णबहादुर महरा मन्त्री बन्दैछन् ? माओवादीले निर्णय गर्दै

देउवा सरकारमा कृष्णबहादुर महरा मन्त्री बन्दैछन् ? माओवादीले निर्णय गर्दै

  • मिडिया डबली
  • सोमवार, श्रावण १८ २०७८

  • 4.0K
    SHARES

  • देउवा सरकारमा कृष्णबहादुर महरा मन्त्री बन्दैछन् ? माओवादीले निर्णय गर्दै

    काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा मन्त्री नियुक्तिबारे छलफल हुने भएको छ ।

    सोमबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने जनाइएको छ ।

    माओवादीबाट नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा वा हरिबोल गजुरेलको नेतृत्वमा सरकारमा जाने तयारी रहेको चर्चा छ । यसबारे सोमबारको बैठकले टुंगो लगाउने भएको छ ।

    यसअघि आईतवार समेत पार्टीको स्थायी समिति बैठक बसेपनि मन्त्री नियुक्तिबारे विस्तृत छलफल भएको छ ।

    माओवादीले मन्त्रीको नाम टुंग्याएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend