आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति भण्डारीबाट २ प्रदेश प्रमुख पदमुक्त, पढ्नुहोस् विज्ञप्ति

राष्ट्रपति भण्डारीबाट २ प्रदेश प्रमुख पदमुक्त, पढ्नुहोस् विज्ञप्ति

  • मिडिया डबली
  • मंगलवार, श्रावण १२ २०७८

  • 5.9K
    SHARES

  • राष्ट्रपति भण्डारीबाट २ प्रदेश प्रमुख पदमुक्त, पढ्नुहोस् विज्ञप्ति

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ प्रदेश प्रमुख पदमुक्त गरेकी छन् ।

    मंगलवार गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई प्रदेश प्रमुखबाट पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २ प्रदेश प्रमुख पदमुक्त गर्न सिफारिस गरेको थियो ।

    विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/१२ गतेको बैठकको निर्णय एवं सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ ।’

    pp.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend