आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यौनकाण्डमा कृष्णबहादुर महराको अर्काे जीत !

यौनकाण्डमा कृष्णबहादुर महराको अर्काे जीत !

  • मिडिया डबली
  • मंगलवार, श्रावण १२ २०७८

  • 8.9K
    SHARES

  • यौनकाण्डमा कृष्णबहादुर महराको अर्काे जीत !

    काठमाडौं – संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार काण्डमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनबाट समेत सफाइ मिलेको छ ।

    न्यायाधीश माधवप्रसाद पोखरेल र बिमल सुवेदीको इजलासले महरालाई सफाइ दिने जिल्ला अदालत काठमाडौंको फैसलालाई सदर गरिदिएको छ ।

    पूर्व सभामुख महराले उच्च अदालतबाट पनि सफाइ पाएको रजिष्ट्रार ज्ञानेन्द्रबहादुर सिंहले बताएका छन् ।

    संसद सचिवालयमा कार्यरत कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालीन सभामुख महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएर सफाइ पाएका थिए ।

    महरालाई २०७६ फागुन ५ गते जिल्ला अदालतले सफाइ दिएको हो । त्यसविरुद्ध सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन समेत दिएको थियो । मुद्दा पुर्पक्षका क्रममा महरा कारागार बस्नुपरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १० २०७८०४:०३:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend