काठमाडौं – आज असार ६ गते बुधवार नेपाल राज्यभर सार्वजनिक बिदा दिइएको छ ।
मन्त्रिपरिषद् बैठकले ईदको अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले मंगलवार एक सूचना जारी गर्दै आज बकर ईदको बिदा दिने निर्णय भएको जानकारी दिए ।
गृह मन्त्रालयको सूचनामा सबै सरकारी कार्यालयहरू, निकायहरू, विदेशस्थित नेपाली नियोगहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ ।
यस्तो छ सूचना –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।