आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भोलि नेपाल राज्यभर सार्वजनिक बिदा, पढ्नुहोस् गृह मन्त्रालयको आधिकारिक सूचना !

भोलि नेपाल राज्यभर सार्वजनिक बिदा, पढ्नुहोस् गृह मन्त्रालयको आधिकारिक सूचना !

  • मिडिया डबली
  • मंगलवार, श्रावण ५ २०७८

  • 7.4K
    SHARES

  • भोलि नेपाल राज्यभर सार्वजनिक बिदा, पढ्नुहोस् गृह मन्त्रालयको आधिकारिक सूचना !

    काठमाडौं – भोलि असार ६ गते बुधबार नेपाल राज्यभर सार्वजनिक बिदा हुने भएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले मंगलबार एक सूचना जारी गर्दै भोलि बकर ईदको बिदा दिने निर्णय भएको जानकारी दिए ।

    गृह मन्त्रालयको सूचनामा सबै सरकारी कार्यालयहरू, निकायहरू, विदेशस्थित नेपाली नियोगहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ ।

    यस्तो छ सूचना – 

    219617137_850684019194147_978863861453351039_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २४ २०७७१०:०४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend