आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भोलि धान दिवसको सार्वजनिक बिदा दिने निर्णय

भोलि धान दिवसको सार्वजनिक बिदा दिने निर्णय

  • मिडिया डबली
  • सोमवार, आषाढ १४ २०७८

  • 7.1K
    SHARES

  • भोलि धान दिवसको सार्वजनिक बिदा दिने निर्णय

    काठमाडौं – धान दिवसको अवसर पारेर भोलि असार १५ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

    कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैशाख १७ गतेको निर्णयअनुसार भोलि मंगलबार धान दिवसको अवसरमा बिदा दिइएको हो ।

    कर्णाली प्रदेशमा जुम्ला बाहेकका सबै जिल्लाका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले बताएका छन् ।

    जुम्लामा चैत्र १४ गते धानको बिउ राख्दाका दिन बिदा दिने गरिएको छ । कर्णालीमा असार १५ गते दहीचिउरा खाएर भव्य रुपमा मनाउने भएका कारणले बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २४ २०७७१०:०४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend