आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विद्या भण्डारीबाट यी २ जनाले पाए नयाँ नियुक्ति

विद्या भण्डारीबाट यी २ जनाले पाए नयाँ नियुक्ति

  • मिडिया डबली
  • आइतवार, जेठ ९ २०७८

  • 8.4K
    SHARES

  • विद्या भण्डारीबाट यी २ जनाले पाए नयाँ नियुक्ति

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले २ जनालाई नयाँ नियुक्त दिएकी छन् ।

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्ति अनुसार संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड तथा गणतन्त्र माल्टाका लागि र जर्मनीका लागि नेपालको आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको छ ।

    घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘आज मिति २०७८ साल जेठ ९ गते का दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत श्री लोकदर्शन रेग्मीलाई आयरल्याण्ड तथा गणतन्त्र माल्टाका लागि र जर्मनीका लागि नेपालको आवासीय राजदूत श्री रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’

    bd.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend