आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जसपामा महन्थ ठाकुर र उपेन्द्र यादवबीच यस्तो सहमति, पढ्नुहोस् पूर्णपाठ

जसपामा महन्थ ठाकुर र उपेन्द्र यादवबीच यस्तो सहमति, पढ्नुहोस् पूर्णपाठ

  • मिडिया डबली
  • मंगलवार, जेठ ४ २०७८

  • 6.2K
    SHARES

  • जसपामा महन्थ ठाकुर र उपेन्द्र यादवबीच यस्तो सहमति, पढ्नुहोस् पूर्णपाठ

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालमा चर्किएको विवादमा समाधानउन्मुख देखिएको छ ।

    कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने कि विरोध गर्ने भन्नेबारे विवाद चर्किएर फुटको अवस्थामा पुगेको जसपा फेरि सहमतिनजिक पुगेको छ ।

    जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकतामा प्रतिवद्धता जनाएका छन् । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर जसपा नेपाल बनेको थियो ।

    विज्ञप्तिमा पार्टीभित्र देखिएका मतभेद छलफलबाट टुंग्याउने सहमति गरिएको छ ।

    यस्तो छ संयुक्त विज्ञप्ति –

    187103642_461908851546440_5064727294007136660_n.jpg187124135_1311800625880905_1967290519231836857_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २७ २०७७०१:५०:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend