काठमाडौं – नेकपा एमालेभित्र चर्किएको विवाद समाधान हुने नदेखिएपछि निलम्बनमा परेका नेता भीम रावल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शरणमा पुगेका छन् ।
कांग्रेस सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक बालकृष्ण खाँणसँग एमालेका नेता भीम रावलले बुढानिलकण्ठमा छलफल गरिरहेका छन् ।
बिहीबार साँझ नेता माधवकुमार नेपालसँगै रावल समेत देउवा निवास पुगेका थिए । देउवा निवास बुढानिलकण्ठमा आज शुक्रवार वार्ता भइरहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।