आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

हरिद्वारबाट फर्किएका ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना संक्रमण

हरिद्वारबाट फर्किएका ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना संक्रमण

  • मिडिया डबली
  • मंगलवार, बैशाख ७ २०७८

  • 6.0K
    SHARES

  • हरिद्वारबाट फर्किएका ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना संक्रमण

    काठमाडौं – भारतको हरिद्वारस्थित तीर्थयात्राबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

    हरिद्वार कुम्भ भेलामा गंगा स्नान गरेर स्वदेश फर्किएका शाह दम्पतीले कोरोना संक्रमण परीक्षण गर्दा पुष्टि भएको हो । भारतमै कुम्भ मेलामा सहभागी थुप्रै साधुसन्त र भक्तजनमा कोरोना देखिएको थियो ।

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले पुष्टि गरेको छ ।

    पूर्वराजा शाह स्वदेश फर्किंदा विमानस्थलमा स्वागत गर्नेको भीड लागेकाले कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend