आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय सडक पूर्बाधार विजेपी सरकारको दोस्रो कार्यकालको अन्तिमसम्म अमेरिका र यूरोपको दाँजोमा पुग्नेछः नितिन गडकरी

भारतीय सडक पूर्बाधार विजेपी सरकारको दोस्रो कार्यकालको अन्तिमसम्म अमेरिका र यूरोपको दाँजोमा पुग्नेछः नितिन गडकरी

  • मिडिया डबली
  • बिहिवार, बैशाख २ २०७८

  • 7.8K
    SHARES

  • भारतीय सडक पूर्बाधार विजेपी सरकारको दोस्रो कार्यकालको अन्तिमसम्म अमेरिका र यूरोपको दाँजोमा पुग्नेछः नितिन गडकरी

    नयाँ दिल्ली- भारतीय केन्द्रीय मन्त्री नितिन गडकरीले भारतिय जनता पार्टी (भाजपा) को वर्तमा सरकारको दोस्रो कार्यकालको अन्तिमसम्म देशको सडक पूर्वाधारको अवस्था अमेरिका र युरोपेली देशहरू समानको हुने बताएका छन्।

    सडक यातायात, राजमार्ग, लघु, साना तथा मझौला मन्त्रालयको समेत जिम्मेवारी समालीरहेका मन्त्री गाडकरीले प्रधानमन्त्री नरेन्द्र मोदीको योजनाअनुसार सरकारले प्रमुख राजमार्ग विकास कार्यक्रम अन्तरगत भारतका सबै जिल्लाहरु राजमार्गमा जोडीन लागेको जानकारी दिए।

    उनले भारतले बिकास गरिरहेको सडक पूर्वाधारको क्षेत्रहरूको विकासले देशमा लगानी र रोजगार सिर्जना गर्ने बताए। मन्त्री गडकरीले भारत सरकारले सडक सम्कन्धी अन्य क्षेत्रहरुमा सुधार ल्याउन समेत बिभिन्न काम गरिरहेको जानकारी दिए। स्रोतः इकोनमिक टाइम्स

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २ २०७८१२:५९:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend