काठमाडौं – जुडशितल पर्वको अवसरमा प्रदेश सरकारले आज बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको २ नम्बर प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सार्वजनिक सूचना जारी गर्दै बिदाबारे जानकारी दिएका छन् ।
प्रदेश सरकारले जुडशितल पर्वको शुभकामना समेत दिएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।