आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चर्चित कलाकारहरुले ल्याए 'सारङ्गी रेटेसी...' [ भिडिओ ]

चर्चित कलाकारहरुले ल्याए 'सारङ्गी रेटेसी...' [ भिडिओ ]

  • मिडिया डबली
  • शुक्रवार, चैत्र २० २०७७

  • 10.6K
    SHARES

  • चर्चित कलाकारहरुले ल्याए 'सारङ्गी रेटेसी...' [ भिडिओ ]

    काठमाडौँ- चर्चित मोडल तथा निर्देशक सुनिल क्षेत्रिको अभिनय तथा निर्देशनमा लोकदोहोरि गीत 'सारङ्गी रेटेसी...' रिजिल भएको छ । पछिल्लो समयका ब्यापक चर्चामा रहेका गायक तथा संगीतकार खेम सेन्चुरीको आबाजमा रहेको गीतको भिडिओ शुक्रबार रिजिल भएको हो । 

    गीतमा गायक खेम सेन्चुरीलाई गायिका निशा शिरिषले आवाजमा साथ् दिएकी छिन् । सर्जक तथा गायक कुशल बेलबासेको शब्दलाई टपक्क टिपेर गायक सेन्चुरीले नै गीतको संगीत गरेका हुन् । 

    कृष्ण भान्जाको संगीत संयोजन रहेको उक्त गीतको भिडिओमा सुनिल क्षेत्रि, दिनेश थापा, बिशाल क्षेत्रि र करिश्मा ढकालको दमदार नृत्य देख्न सकिन्छ । 

    जनता डिजिटल एण्ड फिल्सको ब्यानरमा तयार पारिएको भिडिओको छायाँकन दिपक गिरीले गरेका हुन् भने अमृत चापागाईको सम्पादन रहेको छ । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १ २०७७११:५२:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend