आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल विरुद्धको मुद्दामा सर्वाेच्च अदालतबाट यस्तो आदेश

माधव नेपाल विरुद्धको मुद्दामा सर्वाेच्च अदालतबाट यस्तो आदेश

  • मिडिया डबली
  • सोमवार, चैत्र १६ २०७७

  • 6.9K
    SHARES

  • माधव नेपाल विरुद्धको मुद्दामा सर्वाेच्च अदालतबाट यस्तो आदेश

    काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई विपक्षी नबनाई दायर गरेको रिटमाटि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश गरेको छ ।

    रिटमाथि सोमबार न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलासमा भएको सुनुवाइपछि मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश गरिएको छ ।

    जग्गा प्रकरणमा मन्त्रिपरिषदबाटै निर्णय हुँदा संलग्न रहेका तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विपक्षी नबनाएपछि सर्वाेच्च अदालतमा रिट दायर गरिएको थियो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिटमा पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध पनि मुद्दा दर्ता हुनुपर्ने माग गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend