आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाबुराम भट्टराई र सर्मिला तिवारीको आवाजमा लोकदोहोरी गीत 'लभको चक्कर...' रिलिज [ भिडिओ ]

बाबुराम भट्टराई र सर्मिला तिवारीको आवाजमा लोकदोहोरी गीत 'लभको चक्कर...' रिलिज [ भिडिओ ]

  • मिडिया डबली
  • बिहिवार, चैत्र १२ २०७७

  • 8.6K
    SHARES

  • बाबुराम भट्टराई र सर्मिला तिवारीको आवाजमा लोकदोहोरी गीत 'लभको चक्कर...' रिलिज [ भिडिओ ]

    काठमाडौँ- गायक बाबुराम भट्टराई र गायिका सर्मिला तिवारीको आवाजमा लोकदोहोरी गीत 'लभको चक्कर...' रिलिज भएको छ । सर्जक तथा गीतकार माधब थापाको शब्द लाई टपक्क टिपेर गायक बाबुराम भट्टराईले नै गीतको संगीत गरेका हुन् । 

    गीतको संगीत संयोजन हेमन्त शिशिरले गरेका छन् । केहि दिन अगाडी मात्र सुनाखरी मल्टिमिडिया नामक युटुब च्यानल बाट गीतको  भिडिओ रिलिज भएको हो ।

    काजिस श्रेष्ठको निर्देशनमा तयार पारिएको भिडिओमा मोडल करिश्मा ढकाल र बिजय पुनको दमादर अभिनय देख्न सकिन्छ । राजेश घिमिरेको छायाँकन रहेको भिडिओको सम्पादन राजेश कुमारले गरेका हुन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र १२ २०७७१२:०६:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend