काठमाडौं – आगामी वर्ष विक्रम संवत् २०७८ सालमा सार्वजनिक बिदा हुने दिनहरूबारे सरकारले सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
गृह मन्त्रालयले सोमवार नेपाल राजपत्रमा सार्वजनिक बिदाबारे सूचना प्रकाशन गरेको हो ।
मन्त्रालयको सूचनामा देशभर लागू हुने, सम्बन्धित क्षेत्र, समुदाय र धर्मावलम्बीमा लागू हुने लगायत विभिन्न सार्वजनिक बिदा समावेश गरिएका छन् ।
सरकारी कार्यालयमा हाजिर हुने र छुट्ने समयबारे समेत सूचनामा उल्लेख छ ।
यस्तो छ सूचनाः






मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।