आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुमन ढकालको शब्दमा ओम बिक्रम मेनुकाको 'चक्चके माया [ भिडियोसहित ]

सुमन ढकालको शब्दमा ओम बिक्रम मेनुकाको 'चक्चके माया [ भिडियोसहित ]

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३ २०७७

  • 7.6K
    SHARES

  • सुमन ढकालको शब्दमा ओम बिक्रम मेनुकाको 'चक्चके माया [ भिडियोसहित ]

     काठमाडौँ- नयाँ लोक तथा दोहोरी गीतहरु आउने क्रम जारी नै छन् । धेरै समय अघिबाटै सांगितिक यात्रा गर्दै अगाडी बढिरहेका सर्जक एवम् गीतकार सुमन ढकालको नयाँ गीत 'चक्चके माया...' बजारमा सार्बजनिक भएको छ ।

    बिक्रम क्षेत्री, ओम सेन्चुरी, नरेन्द्र टमट्टा र गायिका मेनुका परियारको आवाजमा रहेको गीतलाई रोशन परियारले लय गरेका हुन् भने सुमन ढकालले शब्द कोरेका हुन् । गीत फरक शैलीमा बनेको छ ।

    दोहोरी पाटोमा अहिले बजारमा मौलिक गीतहरुले ठाँउ पाउदै आएका छन् । फुल बसाको चक्चके मायाले कति हसाको गीतमा दम छ चक्चके बोलको भाकामा हासो माया यस्तै मिठा खालको शब्द चयन गरिएको पाइएको छ ।

    तेजेन्द्र गौतम, टिका सानु, रविना वसेल, प्रेम खड्का, हरी बिडारी र कृष्ण परियारको दमदार अभिनय रहेको म्युजिक भिडियोलाइ दिपक गिरिले छायांकन विकास ज्ञवालीले सम्पादन/कलर गरेका छन् भने निशान एस केले निर्देशन गरेका छन् ।

    भिडियो मेशना म्युजिकको युटुव च्यानलबाट देशभर सार्वजनिक भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १८ २०८०१२:३२:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend