आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बंगलादेशमा प्रधानमन्त्रीकी बहिनीले पहिलो पटक लगाइन कोभिड–१९ बिरुद्धको खोप 

बंगलादेशमा प्रधानमन्त्रीकी बहिनीले पहिलो पटक लगाइन कोभिड–१९ बिरुद्धको खोप 

  • मिडिया डबली
  • आइतवार, चैत्र १ २०७७

  • 3.7K
    SHARES

  • बंगलादेशमा प्रधानमन्त्रीकी बहिनीले पहिलो पटक लगाइन कोभिड–१९ बिरुद्धको खोप 

    ढाका - बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी बहिनी शेख रेहानाले पहिलो पटक कोभिड–१९ बिरुद्धको भारतीय खोप लगाएकी छिन् ।

    भारतबाट आवूर्ति भएको खोप यहि महिनाको शुरुबाट बंगलादेशमा लगाउन शुरु गरिएको थियो । भारतले भ्याक्सिन मैत्री इनीसिएटिभ नाममा बंगलादेश र छिमेकी मुलुकहरुलाई खोप उपलब्ध गराएको छ ।

    भारतले हालसम्म ७० लाख डोज खोप बंगलादेशलाई आपुर्ति गरेको छ । बंगलादेशका स्वास्थ्यमन्त्री जहिद मलेकले खोप सुरक्षित भएको भन्दै लगाउन सबै सर्वसाधारणलाई खोप लगाउन आग्रह गरेका छन् ।  

    स्रोतः जी फाईभ -

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण २५ २०७९११:१०:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend