आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गायक कृष्ण भक्त राईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने साधना म्युजिक अवार्डको घोषणा

गायक कृष्ण भक्त राईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने साधना म्युजिक अवार्डको घोषणा

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 6.2K
    SHARES

  • गायक कृष्ण भक्त राईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने साधना म्युजिक अवार्डको घोषणा

    काठमाडौँ- बरिष्ठ गायक कृष्ण भक्त राईलाई नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने घोषणा भएको छ । चैतको दोस्रो सातामा सम्पन्न हुन गइरएको ‘साधना म्युजिक अवार्ड २०७७’ समारोहमा उनलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने घोषणा गरिएको हो ।

    सामना क्रियशनको आयोजनामा हुन लागेको अवार्ड होटल ह्यायतमा एक बिशेष समारोबीच आयोजना गरी सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने भएको हो ।

    अवार्डमा उत्कृष्ट पाँचभित्र परेका स्रष्टा र सिर्जनालाई केहीसमय अगाडि मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो । यसपटकको अवार्डमा विभिन्न ३० विधामा अवार्ड प्रदान गरिने सामना क्रियशनका अध्यक्ष सामना शाह जानकारी दिएकी छिन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २८ २०७७०५:०३:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend