काठमाडौँ- गायक कमल खत्री र गायिका मेलिना राईको आवाजमा 'मलाई माया गरन...' रिलिज भएको छ । बिग नेपाल फिल्मको ब्यानरमा तयार पारिएको गीतलाई अनिल सिमलले शब्द तथा संगीत गरेका हुन् ।
बिहिबार बिन नेपाल फिल्म नामक युटुब च्यानल बाट सार्बजनिक गरिएको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
विशाल नेपालीको निर्देशनमा रहेको भिडिओमा सागर भण्डारी र छुल्थिम डोल्मा गुरुङको दमदार अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन रहेको भिडिओलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।