आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बलुचस्तानको सीबीमा भएको विस्फोटमा १६ जनाको घाइते

बलुचस्तानको सीबीमा भएको विस्फोटमा १६ जनाको घाइते

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 13.5K
    SHARES

  • बलुचस्तानको सीबीमा भएको विस्फोटमा १६ जनाको घाइते

    इस्लामावाद - पाकिस्तानको बलुचिस्तानमा भएको विस्फोटमा १६ जनाको घाइते भएको छ । बलुचिस्तानको सिबीमा शुक्रबार भएको बम बिष्फोटमा कम्तिमा १६ जना जना घाइते भएको पाकिस्तानी पत्रिका डनले जनाएको छ । 

    सिबी स्टेशन हाउसका अधिकारी वजीर खान मारीले मोटरसाइकलमा आएका अपराधीहरूले लुनी चौकमा एउटा हाते ग्रेनेड प्रहार गरेको बताएका छन् । उनले उक्त विस्फोटमा १६ जना घाइते भएका छन् । 

    घाइतेमध्ये दुई बालबालिका रहेको सिवी सिभिल अस्पतालले जनाएको छ । घाइते चारको अवस्था गम्भीर रहेको उनले जनाए । पाकिस्तानले बलुचिस्तानलाई दमन र विभेद गर्दै आएको छ । 

    बलुचहरुले स्वतन्त्रताको माग गर्दै पाकिस्तान सरकारसँग विद्रोह गरिरहेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २१ २०७७०२:०६:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend