आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति विद्या भण्डारीबाट यी व्यक्तिलाई नयाँ नियुक्ति

राष्ट्रपति विद्या भण्डारीबाट यी व्यक्तिलाई नयाँ नियुक्ति

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १७ २०७७

  • 6.3K
    SHARES

  • राष्ट्रपति विद्या भण्डारीबाट यी व्यक्तिलाई नयाँ नियुक्ति

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमको गैरआवासीय नेपाली राजदूत पदमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेकी छन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाट सोमबार राजभण्डारीलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।

    विज्ञप्तिमा उल्लेख छ, ‘आज मिति २०७७ साल फागुन १७ गते सोमवारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम बेल्जियमका लागि नेपालको आवासीय राजदूत श्री गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’

    gehendra.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend