काठमाडौँ- गायक राजन चौलागाईं 'खैराँते' र गायिका प्रिती आलेको आवाजमा 'टुप्पी ठाडो...' बोलको गीत रिजिल भएको छ । माधब थापाको लय तथा शब्द सिर्जनामा पारिएको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
भिडिओमा किरण केसी 'रातामकै', बिष्णु सापकोटा 'हर्के हल्दार', ज्योति मगर, प्रिती आले, श्याममाया तामाङ्ग लगाएत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
सुनाखरी मल्टीमिडिया मार्फत सार्बजनिक भएको भिडिओको निर्देशन कुमार केसीले गरेका छन् । प्रवेश पोख्रेलले छायांकन गरेको उक्त भिडिओको सम्पादन मित्रदेव गुरुङ्गले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।