आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कुटपिट भएको भन्दै प्रहरीमा पुगिन् सुष्मा कार्की

कुटपिट भएको भन्दै प्रहरीमा पुगिन् सुष्मा कार्की

  • मिडिया डबली
  • मंगलवार, माघ २० २०७७

  • 7.1K
    SHARES

  • कुटपिट भएको भन्दै प्रहरीमा पुगिन् सुष्मा कार्की

    काठमाडौँ-  अभिनेत्री तथा मोडल सुष्मा कार्कीले आफूमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै प्रहरीको शरणमा पुगेकी छन् ।

    उनले स्वेता खड्काकी बहिनी आरती खड्का र युट्युबर उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छिन्।

    आफुसँग सबै रेकर्ड भएको बताउँदै उनले आफूमाथि उत्सबले गालीगलौज गरेको र स्वेताकी बहिनीले कुटपिट गरेको जानकारी दिएकी हुन्।

    आफूमाथि दुव्र्यवहार भएको समयमा स्वेता र श्रीमान पनि साथमा रहेको उनको भनाई छ । यस विषयमा आफुले छिट्टै पुर्ण जानकारी गराउने अभिनेत्री कार्कीलेबताएकी छिन्।

    यस विषयमा प्रहरीले अनुसन्धान भइरहेको बताइएको छ । पछिल्लो समय खासै चलचित्रमा नदेखिएकी उनी बेला बेलामा विवाद र गसिपमा छाइरहेकी हुन्छिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २० २०७७०३:०५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend