आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

छोटो समयमा नै ब्यापक चर्चा बटुल्दै 'उखु गुलियो...' [ भिडिओ ]

छोटो समयमा नै ब्यापक चर्चा बटुल्दै 'उखु गुलियो...' [ भिडिओ ]

  • मिडिया डबली
  • आइतवार, माघ १८ २०७७

  • 7.7K
    SHARES

  • छोटो समयमा नै ब्यापक चर्चा बटुल्दै  'उखु गुलियो...'  [ भिडिओ ]

    काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेका गायक तथा सर्जक खेम सेन्चुरीको लोकदोहोरी गीत 'उखु गुलियो...' रिलिज भएको केहि दिनमै चौतर्फी चर्चा बटुल्न सफल भएको छ । 

    नेत्र अर्यालको शब्दलाई टपक्क टिपेर सेन्चुरीले नै गीतको लय गरेका छन् । गितमा लोकप्रिय गायक चन्द्र शर्मा र गायिका जानुका तामाङको आबाज रहेको छ । गीतको संगीत संयोजन कृष्ण बिक भान्जाले गरेका हुन् । 

    भिडिओमा खेम सेन्चुरी, अन्जलि अधिकारी, करिष्मा ढकाल, जुना सुन्दास, गिता ढुंगाना, लोषना लामिछानेको दमदार डान्स देख्न सकिन्छ । 
     
    भिडिओको निर्देशन तथा कोरियोग्राफर सुनिल क्षेत्रीले गरेका हुन् । नबराज उप्रेतीको छायांकन रहेको भिडिओलाई बिकाश ज्ञावालीले सम्पादन गरेका हुन् । 

    खेम सेन्चुरी नामक युटुब बाट सार्बजनिक गरिएको भिडिओले करिब ३ लाख ४४ हजार दर्शक श्रोताको मायाँ पाईसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ५ २०७७०१:५७:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend