काठमाडौं - गायिका मेलिना राई र गायक शिव सागर खड्काको स्वरमा ‘ट्राफिक जाम’ बोलको गीत सार्बजनिक भएको छ । सार्बजनिक भएको केहि समयमा नै गीतले चर्चा बटुल्न सफल भएको छ ।
बिग नेपाल फिल्म्सको युट्युबमार्फत सार्वजनिक भएको ‘ट्राफिक जाम’मा महेशबिक्रम पाण्डेले संगीत दिएका छन् । शब्द डीएन श्रेष्ठको रहेको छ ।
म्युजिक भिडिओमा नयाक आकाश श्रेष्ठ, उषा उप्रेती र डीएन श्रेष्ठको दमदार अभिनय रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।