बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नयाँ कोरोनासँग नडराउन विज्ञको आग्रह, भारतमा बनेको खोपले काम गर्ने

नयाँ कोरोनासँग नडराउन विज्ञको आग्रह, भारतमा बनेको खोपले काम गर्ने

  • मिडिया डबली
  • मंगलवार, पौष १४ २०७७

  • 14.4K
    SHARES

  • नयाँ कोरोनासँग नडराउन विज्ञको आग्रह, भारतमा बनेको खोपले काम गर्ने

    काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का वैज्ञानिकले बेलायतमा देखापरेको कोरोना भाइरसको नयाँ स्वरूप ९स्ट्रेन० बाट आत्तिन नपर्ने दाबी गरेका छन्।

    डब्लूएचओका प्रमुख वैज्ञानिक डा. सौम्या स्वामिनाथनले दैनिक भास्करसँग कुरा गर्दै विश्वमा अहिले बनिरहेका खोपले नै यो नयाँ भाइरसविरुद्ध पनि काम गर्ने दाबी गरेका हुन्। अहिलेसम्म देखापरेका कोरोनाका नयाँ प्रजाति सामान्य भएको उनको दाबी छ। उनका अनुसार भाइरसमा आउन सक्ने परिवर्तनलाई ध्यान दिएरै खोप भ्याक्सिन बनाइएको हुन्छ।

    विशेषज्ञका अनुसार विश्वमा फरक फरक वस्तु राखेर भ्याक्सिन निर्माण भइरहेको छ। भारतमा बनिरहेको खोप प्रोटिनमा आधारित हो। तसर्थ भाइरसको परिवर्तनबाट डराउन पर्दैन। किनकि प्रोटिनमा आधारित खोपलाई ४ देखि ६ हप्ताभित्र अपडेट गर्न सकिन्छ। भलै, अहिलेसम्म यस्तो आवश्यकता परेको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend