काठमाडौं – कोरोना भाइरसविरुद्धको खोप लगाएका चिनियाँ कामदार नेपाल आएका छन्। पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि आएका ५२ कामदारले कोरोना खोप लगाएका हुन्।
कोरोना खोप लगाएका उनीहरु पोखरा विमानस्थल निर्माणमा काम गर्नेछन्। २०२१ मा निर्माण सम्पन्न गर्नेगरी निर्माण अघि बढेको पोखरा विमानस्थलमा अधिकांश चिनियाँ कामदार छन्। पोखरा विमानस्थलको निर्माण प्रगती उल्लेखनीय छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।