आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति भण्डारीबाट संसद अधिवेशन आह्वान, यस्तो छ प्रेस विज्ञप्ति !

राष्ट्रपति भण्डारीबाट संसद अधिवेशन आह्वान, यस्तो छ प्रेस विज्ञप्ति !

  • मिडिया डबली
  • आइतवार, पौष १२ २०७७

  • 8.2K
    SHARES

  • राष्ट्रपति भण्डारीबाट संसद अधिवेशन आह्वान, यस्तो छ प्रेस विज्ञप्ति !

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठक आह्वान गरेकी छन् ।

    प्रतिनिधिसभा विघटन गरेर देशभर विवाद चर्किरहेका बेला राष्ट्रपति भण्डारीले राष्ट्रियसभा संसद अधिवेशन आह्वान गरेकी हुन् ।

    ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संवत् २०७७ साल पुस १७ गते शुक्रवारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले संसद बैठक बोलाउन सिफारिस गरेको थियो । 

    pre.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend