आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

निर्देशक देबेन्द्र पाण्डेले ल्याए 'क्यारम तनी....' [ भिडीओ ]

निर्देशक देबेन्द्र पाण्डेले ल्याए 'क्यारम तनी....' [ भिडीओ ]

  • मिडिया डबली
  • आइतवार, पौष १२ २०७७

  • 9.2K
    SHARES

  • निर्देशक देबेन्द्र पाण्डेले ल्याए 'क्यारम तनी....' [ भिडीओ  ]

    काठमाडौं । पछिल्लो समयमा ब्यापक चर्चामा आएका निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको ‘क्यारम तनी’ बोलको म्युजिक भिडिओ सार्बजनिक भएको छ ।

    म्युजिक भिडिओमा अभिनेता राजेश हमालले अभिनय गरेका छन् । म्युजिक भिडिओमा हमाललाई निर्देशक पाण्डेलले चिया पसलेको रुपमा अभिनय गराएका छन् ।

    गीतमा गायिका सरु गौतम र गायक विनायक बसेलको स्वर रहको छ । गीतको शब्द र संगीत भीम बिसीले दिएका छन् ।

    म्युजिक भिडिओमा अभिनेता हमालका साथै प्रतिमा कँडेल, उत्तम केसी र नारायणबहादुर पाण्डेको अभिनय छ । म्युजिक भिडिओका प्रस्तुतकर्ता सरोज गौतम हुन् ।

    म्युजिक भिडियोमा पुष्कर सुनवारको एरेन्ज र दीपकराज विश्वकर्माको मिक्सिङ रहेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १२ २०७७०२:४२:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend