आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कोरोना विरुद्धको खोप लगाउँदै अमेरिकी राष्ट्रपति बाइडेनको भर्खरै यस्तो आह्वान

कोरोना विरुद्धको खोप लगाउँदै अमेरिकी राष्ट्रपति बाइडेनको भर्खरै यस्तो आह्वान

  • मिडिया डबली
  • मंगलवार, पौष ७ २०७७

  • 5.1K
    SHARES

  • कोरोना विरुद्धको खोप लगाउँदै अमेरिकी राष्ट्रपति बाइडेनको भर्खरै यस्तो आह्वान

    काठमाडौं – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमार्फत खोप लगाएकोबारे जानकारी गराउँदै बाइडेनले अमेरिकी जनतालाई खोप लगाउन आह्वान गरेका छन् ।

    उनले खोप लगाएको तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘यसलाई सम्भव तुल्याउन अथक प्रयास गर्ने वैज्ञानिकहरू र अनुसन्धानकर्ताहरूलाई धन्यवाद !’

    उनले खोप उपलब्ध भइसकेको अवस्थामा अब अमेरिकी जनताले चिन्ता गर्नुपर्ने कुनै कुरा नरहेको बताए । ‘म तपाईंलाई आग्रह गर्दछु यसलाई लिनुहोला,’ उनले भने ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०८:०२:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend