आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गायक सिडी बिजय अधिकारी र गायिका एलिना चौहानको आवाजमा 'ए सुनन भनन...' सार्बजनिक

गायक सिडी बिजय अधिकारी र गायिका एलिना चौहानको आवाजमा 'ए सुनन भनन...' सार्बजनिक

  • मिडिया डबली
  • बिहिवार, पौष २ २०७७

  • 7.2K
    SHARES

  • गायक सिडी बिजय अधिकारी र गायिका  एलिना चौहानको आवाजमा 'ए सुनन भनन...' सार्बजनिक

     काठमाडौँ- गायक सिडी बिजय अधिकारी र गायिका एलिना चौहानको आवाजमा 'ए सुनन भनन...' सार्बजनिक भएको छ । गीतको शब्द, संगीत गायक स्ययम् अधिकारीले नै गरेका हुन् । 

    राजु कार्कीको संगीत संयोजन रहेको गीतले सार्बजनिक भएको केहि समयमा नै चर्चा बटुल्न सफल भएको हो । 

    निर्देशक तथा मोडल उत्तम श्रेष्ठ शिशिरको निर्देशनमा तयार पारीएको भिडियोमा मोडल शुधिर श्रेष्ठ, सन्तोष बानियाँ, समिक्षा बस्नेत र सुप्रिया खनालको जोडदार अभिनय देख्न सकिन्छ । 

    जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारीएको भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् भने सम्पादन अमृत चापागाईले गरेका हुन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २ २०७७०६:४४:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend