आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मोडल ओबी रायामाझी र सारिका केसीको अभिनयमा ‘माया देकै हो’ सार्वजनिक [भिडिओ ]

मोडल ओबी रायामाझी र सारिका केसीको अभिनयमा ‘माया देकै हो’ सार्वजनिक [भिडिओ ]

  • मिडिया डबली
  • बुधवार, मंसिर २४ २०७७

  • 9.0K
    SHARES

  • मोडल ओबी रायामाझी र सारिका केसीको अभिनयमा ‘माया देकै हो’ सार्वजनिक [भिडिओ ]

    काठमाडौँ- गायक तथा संगीतकार बसन्त थापा र समिक्षा अधिकारीको स्वरमा गीत ‘माया देकै हो’ सार्वजनिक भएको छ ।

    प्रेम र समर्पणको भाव बोकेको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ। भरत बराकोटीको शब्द रहेको गीतमा बसन्त थापाकै संगीत छ । कृष्ण बिक ‘भाञ्जा’ को एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

    गीत शब्द, संगीत तथा गायन सबै पक्षबाट निकै राम्रो बनेको छ । गीतको भिडिओमा ओबि रायमाझी, सारिका केसी र मेलिना मगर फिचरिङ छन् । गीतको भिडियो फरक रुपले प्रस्तुत गरिएको छ । 

    मोडल ओबि रायमाझीको युट्युब च्यानलबाट सार्वजनिक गरेको भिडियओको गीतमा माया प्रेम र समर्पणको भाव समेटिएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १८ २०७९०५:२६:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend