आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

औषधीय गुणयुक्त गाँजा प्रतिबन्ध हटाउनुपर्छ : कांग्रेस उपसभापति निधि

औषधीय गुणयुक्त गाँजा प्रतिबन्ध हटाउनुपर्छ : कांग्रेस उपसभापति निधि

  • मिडिया डबली
  • बुधवार, मंसिर २४ २०७७

  • 6.5K
    SHARES

  • औषधीय गुणयुक्त गाँजा प्रतिबन्ध हटाउनुपर्छ : कांग्रेस उपसभापति निधि

    काठमाडौं – पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणयुक्त जडीबुटी गाँजाको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन्।

    विश्व हिन्दू युवा सङ्घले मंगलबार पशुपतिस्थित मृगस्थलीमा गरेको पूर्वीय दर्शन विषयक प्रवचन कार्यक्रममा उनले गाँजाखेतीबाट आर्थिक समुन्नति र मानव जीवनको रक्षा पनि हुने भएकाले प्रतिबन्ध हट्नुपर्नेमा जोड दिए।

    विगतमा अमेरिकाले गाँजा खेती नगर्न दबाब दिएकैले निषेधात्मक व्यवस्था भएको उल्लेख गर्दै पूर्वगृहमन्त्रीसमेत रहिसकेका नेता निधिले दुरुपयोग भने हुन नदिनेतर्फ सचेत हुनुपर्ने बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ८ २०७८०७:५७:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend