काठमाडौँ- पछिल्लो समसमा ब्यापक चर्चामा रहेका निर्देशक तथा मोडल उत्तम श्रेष्ठ 'शिशिर'को निर्देशनमा 'मैले गर्ने मायाँ...' सार्बजनिक भएको छ ।
गायक सौगात जंग थापा र मेलिना राईको आवाज रहेको यो गीतमा उत्तम कुमार बर्तौलाले शब्द सृजना गरेका छन् भने प्रशान्त पौडेलको संगीत भरेका छन् ।
म्युजिक भिडिओमा पछिल्लो समय युवा पुस्तामा निकै नै लोकप्रिय रहेका मोडल सुधिर श्रेष्ठ र गिता ढुंगानाको अभिनय रहेको छ ।
जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको म्युजिक भिडिओको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।