बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओली नभएपछि नेकपा बैठक स्थगित, अब २० गते बस्ने, आज के भयो ?

ओली नभएपछि नेकपा बैठक स्थगित, अब २० गते बस्ने, आज के भयो ?

  • मिडिया डबली
  • बुधवार, मंसिर १७ २०७७

  • 3.3K
    SHARES

  • ओली नभएपछि नेकपा बैठक स्थगित, अब २० गते बस्ने, आज के भयो ?

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज बसेको सचिवालय बैठक प्रधानमन्त्री समेत रहेका  अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि २० गतेसम्मका लागि स्थगीत भएको छ ।

    ओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक केहीबेर बसेर स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    उनले पार्टीमा देखिएको विवाद समधानका लागि प्रधानमन्त्री ओलीसहित छलफल गर्न उपयुक्त हुन्छ भनेर स्थगित गरिएको बताए।

    आज बसेको बैठकमा अध्यक्ष ओली उपस्थित हुनृुभएन’, प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीमा देखिएको विवाद÷संकट समधानका लागि प्रधानमन्त्रीसहित छलफल गर्न उपयुक्त हुन्छ भन्ने निष्कर्षका साथ आजको बैठक स्थगित गरिएको हो।’

    बैठकले प्रधानमन्त्री ओलीलाई २० गतेको बैठकमा अनिवार्य उपस्थित हुनका लागि अनुरोध गर्ने समेत निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।

    यता प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्री ओलीले बैठकअघि नै कार्यव्यस्तताका कारण कारण उपिस्थित हुन नसक्ने जानकारी दिएको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend