बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

बालुवाटारमा खैलाबैला, बैठकको बीचमै बाहिरिए वामदेव !

बालुवाटारमा खैलाबैला, बैठकको बीचमै बाहिरिए वामदेव !

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 13.1K
    SHARES

  • बालुवाटारमा खैलाबैला, बैठकको बीचमै बाहिरिए वामदेव !

    काठमाडौं- बालुवाटारमा बसिरहेको नेकपा सचिवालयको बैठक चलिरहेका बेला पार्टी उपाध्यक्ष वामदेव गौतम बैठकबाट बाहिरिएका छन्।

    प्रधानमन्त्री कार्यालय बालुवाटार जारी सचिवालय बैठकमा छलफल चलिरहेका बेला झण्डै तीन घण्टा बैठकमा सहभागी भएपछि उपाध्यक्ष गौतम बालुवाटारबाट बाहिरिएका हुन्।

    आजको बैठकमा प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुने र अहिलेको गतिरोध अन्त्यका लागि एउटा निष्कर्ष निकाल्ने प्रयास हुने नेताहरुले बताएका छन्।

    पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाको कारण देखाउँदै नगएपछि बालुवाटारमा सारिएको थियो। यसअघि पत्रकारहरुलाई अपमान गरिएपछि उनीहरुले बालुवाटार प्रवेश बहिष्कार गरेसँगै बालुवाटारमा खैलाबैला भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend