बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

केपी ओलीको घमण्ड बढ्यो, पत्रकारहरू एकजुट भएर गरे बहिष्कार !

केपी ओलीको घमण्ड बढ्यो, पत्रकारहरू एकजुट भएर गरे बहिष्कार !

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 4.9K
    SHARES

  • केपी ओलीको घमण्ड बढ्यो, पत्रकारहरू एकजुट भएर गरे बहिष्कार !

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको समाचार संकलन गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका पत्रकारले भित्र प्रवेश बहिष्कार गरेका छन् ।

    नेकपाभित्र विवाद चर्किंदै गएका बेला आफुहरुलाई अपमान गर्न थालिएपछि बहिष्कार गरिएको पत्रकारहरूले जनाएका छन् । शुरूमा भित्र प्रवेश गर्न नदिएर अपमान गरिएपछि ढिला बोलाउँदा पनि नगएर बहिष्कार गरिएको छ ।

    मंगलवार दिउँसो पत्रकारहरू बालुवाटार बाहिर सडकमा धुलोधुवा खाएर बैठकको निर्णयको प्रतिक्षामा रहेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटबाहिर चियापानी खाने विकल्प समेत नरहेको त्यहाँ उपस्थित एक पत्रकारले मिडिया डबलीलाई बताएका छन् ।

    विभिन्न सञ्चारमाध्यमका पत्रकारहरू नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको पर्खाइमा सडक छेउमै बसिरहेका छन् । नेकपा बैठक कतिबेला सकिने भन्नेबारे कुनै यकिन छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend