बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रचण्डविरुद्ध अर्काे चलाखी : ओलीलाई अध्यक्ष छोड्न लगाएर माधव नेपाललाई ल्याउने तयारी

प्रचण्डविरुद्ध अर्काे चलाखी : ओलीलाई अध्यक्ष छोड्न लगाएर माधव नेपाललाई ल्याउने तयारी

  • मिडिया डबली
  • सोमवार, मंसिर १५ २०७७

  • 8.7K
    SHARES

  • प्रचण्डविरुद्ध अर्काे चलाखी : ओलीलाई अध्यक्ष छोड्न लगाएर माधव नेपाललाई ल्याउने तयारी

     काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवादले पार्टी नै फुटको संघारमा छ। कात्तिक अन्तिम साता दाहालले ल्याएको प्रतिवेदनको जवाफ ओलीले असोज १३ गते दिइहाले। त्यसमा दाहाललाई हदैसम्मको आरोप लगाएका छन्।

    दाहालले पनि ओलीलाई भ्रष्टाचारीसम्मको आरोप लगाएका छन्। अनि दाहाल पक्षले ओलीलाई कुनै पनि हालतमा अध्यक्ष वा प्रधानमन्त्री पदबाट हटाउने रणनीति अपनाएको छ। त्यसकै जवाफका रुपमा चलाखी पाराले ओलीले आफ्नो प्रतिवेदनमा शर्तसहित आफू अध्यक्ष पद छाड्न तयार रहेको बताए । नयाँ पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने शर्तमा उनले अध्यक्ष पद छाड्न तयार रहेको बताएपनि प्रधानमन्त्री पद छाड्ने विषय कतै उल्लेख गरेनन् ।

    ओलीको भनाईले उनी प्रधानमन्त्री पद जोगाउन अन्तिम विकल्पमा अध्यक्ष पद छाड्न तयार रहेको देखिएको छ । यतिबेला नेकपाभित्र पूर्व एमाले समूह आपसी एकता बनाउन सक्रिय भइरहेको छ । दोस्रो पुस्ताका नेताहरु प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमसँग दैनिकजसो भेटघाट गरेर पूर्व एमालेबीच सहमतिको बिन्दु खोज्न सक्रिय भएका छन् । ओली र प्रचण्डबीच सहमतिको सम्भावना निकै कमजोर भएपछि पूर्व एमाले समूह आपसी एकता गरेर पार्टी एकता कायमै राख्ने सुत्र खोज्दैछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend