आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल

  • मिडिया डबली
  • आइतवार, मंसिर १४ २०७७

  • 5.6K
    SHARES

  • नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल

    काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएट तर्फको उपाध्यक्षमा रामचन्द्र संघई निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनको मत परिणामअनुसार चन्द्र ढकाल प्यानलबाट आगामी कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित भएका हुन्।

    संघईले किशोर प्रधान प्यानलका सौरभ ज्योतिलाई पराजित गरेका हुन्। महासंघमा अन्यपदमा भने मिश्रीत परिणाम आएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १४ २०७७०७:०७:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend